सरकारले तिहार पर्वका अवसरमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भोलि कार्तिक ३ गते सोमबारदेखि ७ गते शुक्रबारसम्म देशभरका सरकारी कार्यालयहरू बन्द रहने छन्। यस अवधिमा सरकारी कार्यालयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ। सोमबार कार्तिक १० गते छठ पर्वको बिदा रहेको छ।
