चर्चित अनलाइन फोटो इडिटीङ्ग प्लेटफर्म क्यान्भा मा समस्या देखिएको छ । प्रयोगकर्ताहरुले क्यानभाको वेबसाइट लगिन गर्न समस्या आएको जानकारी दिएका छन । नेपाल, भारत लगायत धेरै क्षेत्रका प्रयोग कर्ताले समस्या आएको भनेर गुनासो पोखिरहेका छन । केहि प्रयोगकर्ताले लगिन भएपनि फोटोहरु डाउन्लोड गर्न समस्या आएको जनाएका छन ।
